रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले डमी खाता खोलेर कारोबार गरेको स्विकारे
ratopati.com · Sun Sep 20 08:00:59 GMT 2026

काठमाडौँ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी आङबाबु राईमाथि सहकारी ठगीको आरोपमा जाहेरी परेपछि कानुनी कारबाही प्रक्रिया अघि बढेको छ । सोलुखुम्बुस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका राईले सोही क्रममा काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् ।
न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलास समक्ष बयान दिँदै उनले सहकारीले तीन वटा डमी खाता खोलेर कारोबार गर्दै आएको स्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)