मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक

nagariknews.nagariknetwork.com · Sun Sep 20 07:54:29 GMT 2026

सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालि (SNVPL) ले ‘मङ्गलदीप सेन्ट ३ इन १’ अगरबत्ती नेपालमा सार्वजनिक गरेको छ।

नयाँ उत्पादनमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध-‘एब्सोल्युट’, ‘रोयल’ र ‘इन्टेन्सिटी’-एउटै प्याकमा समावेश गरिएको कम्पनीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)