हात्ती धपाउने परम्परागत उपाय प्रभावहीन हुँदा बस्तीमा झन् त्रास
ekantipur.com · Sun Sep 20 08:08:46 GMT 2026

हात्ती धपाउने परम्परागत उपाय प्रभावहीन हुँदा बस्तीमा झन् त्रास
कञ्चनपुरका बिभिन्न ठाउँमा हात्तीको बथान राति बस्ती पस्दा टर्च र आगो बालेर धपाउने परम्परागत उपायसमेत प्रभावहीन हुँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)