दीपकराज गिरी भन्छन्ः ताली र गाली दुवै सहन तयार भएर क्राइम पेट्रोलमा जोडिएको हुँ
setopati.com · Mon Oct 11 23:58:03 GMT 2021
कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल नेपाल होस्ट गर्ने कुराले धेरैको ध्यान खिच्न सफल भयो।
यतिबेला धेरैलाई क्राइम पेट्रोलमा दीपकको भूमिका के, कति र कस्तो भन्ने चासो बढेको छ। उसै पनि हाँस्य विधामा सफल दीपकले अपराध अनुसन्धानमा आधारित गम्भीर शृंखला होस्ट गर्ने खबर बाहिरिँदा कतिलाई अस्वभाविक लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)