हँसिया प्रहारबाट श्रीमतीको हत्या, घटनापछि श्रीमानद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
kendrabindu.com · Sun Sep 20 08:13:17 GMT 2026

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। हत्या गरेपछि उनी आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन्।
शनिबार राति गन्दुराम राईले श्रीमती ४४ वर्षीया विमला राईमाथि धारिलो हतियार हँसिया प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)