टेबल टेनिसको टिम इभेन्टमा पहिलो चरणबाटै बाहिरियो नेपाल
baahrakhari.com · Sun Sep 20 08:12:50 GMT 2026
काठमाडौं । नेपाल एसियाली खेलकुदमा टेबल टेनिसको टिम इभेन्टमा पहिलो चरणबाटै बाहिरिएको छ ।
आइतबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नेपाल पुरुषतर्फ चाइनिज ताइपेइसँग तथा महिलातर्फ चीनसँग ३–० ले पराजित भयो । पुरुष टिम इभेन्टमा रुवीन महर्जन, संयोग कपाली र गणञ्जय दाहालले प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)