एमाले कार्यदल बैठक : राष्ट्रिय परिषद् बैठक बोलाउने निर्णय
ratopati.com · Sun Sep 20 08:19:43 GMT 2026

काठमाडौँ । नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ । आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादलले मस्यौदा गरेको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)