इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
nepalnews.com · Sun Sep 20 08:18:58 GMT 2026

बाशिङटन। इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता युद्धको आर्थिक भार निरन्तर बढिरहेको छ। पछिल्लो अनुमानले केही सातामै अमेरिकी सैन्य खर्च उल्लेखनीय रूपमा बढेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)