मेची-महाकाली पदयात्रा गर्ने रास्वपा सांसद अमरेशको घोषणा
nepalsamaya.com · Sun Sep 20 08:17:00 GMT 2026

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले मेची-महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।
आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सांसद सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)