एसियाली खेलकुद : कांस्य पदकका लागि भएको खेलमा एरिका पराजित
nagariknews.nagariknetwork.com · Sun Sep 20 08:12:26 GMT 2026
जापानको नागोया मा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङ कांस्य पदकका लागि भएको खेलमा साउदी अरेबियाकी मोस्तफा एससँग ८–७ ले पराजित भएकी छन्।
निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)