प्रदेश सभामा १४ महिला सांसद, कुन प्रदेशमा कति?
nepallive.com · Sun Dec 04 00:35:00 GMT 2022
काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत १६३ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाजुरा र दोलखामा मतगणना जारी छ। परिणाम अनुसार प्रतिनिधि सभामा हालसम्म ८ जना महिला प्रत्यक्ष निर्वाचित भएका छन्।
प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्रमा छन्। हालसम्मको मतपरिणाम अनुसार प्रदेशतर्फ १४ जना महिला प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। मतगणना जारी भएका जिल्लामा ठूला दलका तर्फबाट महिला उम्मेदवार छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)