तनहुँ–१ मतगणना : बिहान ६ बजेसम्म स्वर्णिमले ४ हजार मत कटाए, कसको कति मत ?
ratopati.com · Mon Apr 24 06:13:00 GMT 2023
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ४३०३ मत प्राप्त गरेका छन् ।
सोमबार बिहान ६ बजेको अध्यावधिक विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १९३३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ११९३ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)