ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको महेश बस्नेतको दाबी
nepalpress.com · Sun Sep 20 08:20:35 GMT 2026

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठकले साझा प्रतिवेदन तयार पारेर सचिवालय र केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ ।
बैठकपछि सञ्चारकर्मीमाझ सचिव महेश बस्नेतले ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति जुटेको सचिव महेश बस्नेतले दाबी गरे । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ को मस्यौदा र सदस्य सचिव शंकर पोखरेलको मस्यौदा बैठकमा राखिएको र दुवैको प्रतिवेदनलाई साझा प्रतिवेदन बनाएर अस्ति जिम्मा दिएकै ३ जना नेताले तयार पार्ने बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)