इरान युद्धको लागत बढ्दै : अमेरिकाको ४३ अर्ब ६० करोड डलर खर्च
bishowkhabar.com · Sun Sep 20 08:24:15 GMT 2026

बाशिङटन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)