एमाले सचिवालय बैठक सारियो, अब ३ बजे बस्ने
baahrakhari.com · Sun Sep 20 08:22:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकको समय सारिएको छ । बैठक आइतबार (असोज ४) दिउँसो ३ बजे बस्ने गरी सारिएको हो ।
एमालेले आजै बिहान ९ बजेका लागि एमाले पुनर्गठन कार्यदलको बैठक पनि बोलाएको थियो । उक्त कार्यदलको बैठक लम्बिँदा सचिवालय बैठक सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)