मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
lokaantar.com · Mon Jan 23 00:53:31 GMT 2023
ललितपुरको महालक्ष्मी नगरपालिका –९ महालक्ष्मीमा एक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०४० प १३२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची घर भई ललितपुर महानगरपालिका–२ ईमाडोल बस्ने २३ वर्षीय शिशिर भुसालको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)