एमाले कार्यदलको छलफल लम्बिँदा धकेलियो सचिवालय बैठक
setopati.com · Sun Sep 20 08:27:54 GMT 2026

नेकपा एमालेको सचिवालय बैठक दुई घन्टा सरेको छ।
आज दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता निरज आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)