भोटेकोशीले देखायो डिजिटल प्रणालीको कमजोरी, सञ्चारमन्त्रीले भने– ‘अब संकटमा पनि चल्नुपर्छ’
arthadabali.com · Sun Sep 20 08:33:36 GMT 2026

ललितपुर / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधि विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)