राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय
nepallive.com · Sun Sep 20 08:31:36 GMT 2026

काठमाडौं– नेकपा एमालेको १५ सदस्यीय कार्यदलले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन औपचारिक रूपमा सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)