भोटेकोशी बाढी : माथिल्लो त्रिशूली–१ बाट २४ शव निकालियो
bishowkhabar.com · Sun Sep 20 08:32:02 GMT 2026

काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट हालसम्म २४ वटा शव निकालिएको छ ।
शनिबार पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाको टोलीले सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)