एमालेको प्रतिवेदनमा ओलीको राजीनामा र विशेष महाधिवेशन रहँदैन : महेश बस्नेत
baahrakhari.com · Sun Sep 20 08:32:47 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषय नरहने बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशन र अध्यक्ष ओलीको राजीनामाको विषय प्रतिवेदनमा नरहने बताएका हुन् । ''तीन नेताले जिम्मा पाएअनुसारको प्रतिवेद बनेको छ । त्यही प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ,'' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)