सञ्चारकर्मीसँग कड्किएर च्यासलबाट हिँडे ओली
janaaastha.com

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली च्यासलमा सञ्चारकर्मीसँग कड्किएका छन् । १ बजेका लागि बाेलाइएकाे सचिवालय बैठक बस्न नसकेपछि पत्रकारहरुले कारण साेधेकाेमा उनी कुनै जवाफ नदिई हिँडेका हुन् । यद्यपि,उनले सञ्चारकर्मीलाई प्रश्न गर्ने तरिका सिकाउन भने भ्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)