एमालेमा विशेष महाधिवेशन डाकिँदैन- महेश बस्नेत
setopati.com · Sun Sep 20 08:30:00 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा विशेष महाधिवेशन नबोलाइने बताएका छन्।
आज च्यासलमा बसेको कार्यदल बैठकपछि पत्रकारहरूसँग कुराकानीका क्रममा उनले भने, ‘विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन डाक्ने कि नडाक्ने भन्नेमा छलफल हुँदा अहिले डाक्नु उपयुक्त हुँदैन भन्ने कुरा भयो, त्यसैले डाकिँदैन।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)