सल्यानको कालीमाटीका दुई सडक दुई महिनादेखि अवरुद्ध
ekantipur.com · Sun Sep 20 08:40:11 GMT 2026

सल्यानको कालीमाटीका दुई सडक दुई महिनादेखि अवरुद्ध
सडक अवरुद्ध भएपछि आकस्मिक बिरामीलाई एम्बुलेन्स नपाएर एक घण्टाभन्दा बढी स्टेचरमा बोक्नुपर्ने अवस्था आएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)