कैलाली कारागार घटना : मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने
baahrakhari.com · Sun Aug 10 17:38:01 GMT 2025

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)