असफल बन्दै सरकारी खाद्य कम्पनी: मूल्यवृद्धि चरममा, 'अफिस टाइम'मा पसल खोलेर झारा टार्ने काम
lokaantar.com

गत फागुनमा भटमासको तेल प्रतिलिटर २४० रुपैयाँमा बिक्री भइरहेको थियो । उक्त तेलको मूल्य क्रमश: बढ्दै अहिले २९० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । त्यस्तै, २६० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको सनफ्लावर तेल अहिले २९५ रुपैयाँमा बजारमा बिक्री भइरहेको छ ।
यसबीचमा भटमास तेल १८ प्रतिशत र सनफ्लावर तेल १३ प्रतिशतले मूल्य बढ्दा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सनफ्लावर तेल २९५ रुपैयाँ र भटमास तेल २८० रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)