राहुल गान्धीको कार्यक्रममा मोदीको मिमिक्री, आमामाथि व्यंग्य गरिएको भन्दै भाजपा रुष्ट
ukeraa.com

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हाउभाउ, शैली र उनकी दिवंगत आमाको सन्दर्भ जोडेर गरिएको मिमिक्रीलाई लिएर भारतीय जनता पार्टी (भाजपा) र मुख्य विपक्षी दल कांग्रेसबीच नयाँ राजनीतिक विवाद सुरु भएको छ।
मध्य प्रदेशको इन्दौरमा आयोजित ‘छात्रों की गूँज’ कार्यक्रममा लोकसभाका प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धी सहभागी थिए। सोही कार्यक्रममा प्रधानमन्त्री मोदीको शैली र एक वृद्ध महिलासँग भएको उनको संवादको नक्कल गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भाजपाले गान्धीको आलोचना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)