जहाँ आगोले भवन जलायो, जिम्मेवारी जलाउन सकेन
barnanmedia.com · Sun Sep 20 08:31:43 GMT 2026

काठमाडौं । एक वर्षअघि काठमाडौंको टंगालमा एउटा भवन मात्र जलिरहेको थिएन। भाटभटेनी सुपर स्टोरको वर्षौंको मेहनत, लगानी र एउटा ठूलो व्यावसायिक यात्राको महत्वपूर्ण हिस्सा आँखैअगाडि आगोको लप्कामा थियो।
आगो बलिरहेको थियो। चारैतिर धुवाँ थियो। तातो फलाम, इँटा र खरानीबीच उभिएका मानिसहरूका आँखामा पीडा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)