देवानगञ्जमा फेरी लफडा, गो'ली चलेको आशंका
barnanmedia.com · Sun Sep 20 08:32:55 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक युवामाथि दुई जनाले आ'क्रमण गरेको घटना सार्वजनिक भएको छ।
घटनामा यादव थरका एक युवा घाइते भएका छन्। उनीमाथि गो'ली प्रहार भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घाइतेको तिघ्रामा चोट लागेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)