ओली हटाउने मुद्दाबाट पछि हट्यो विष्णु–शंकर समूह
bishowkhabar.com · Sun Sep 20 08:42:11 GMT 2026

काठमाडौं– नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तीन नेताले तयार गरेका छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा प्रतिवेदन सचिवालयमा पठाउने निर्णय गरेको छ ।
रामबहादुर थापा, शंकर पोखरेल र प्रदीप ज्ञवालीले तयार गरेका प्रतिवेदनलाई समेटेर साझा दस्तावेज बनाइने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)