विश्वकपको फाइनल खेल : कसले जित्ला उपाधि ?
lokaantar.com
फिफा विश्वकप २०२६ को फाइनल खेल सुरु भएको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त भर्खरै सुरु भएको हो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सुरु भएको फाइनल खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)