मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट
setopati.com · Wed Aug 30 00:37:00 GMT 2023
धार्मिक पर्यटकीय गन्तव्य मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण भइरहेको छ। मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै 'चितवन को–ई नेपाल प्रालि' ले मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो।
चितवन को-ई नेपालको सहायक कम्पनी मनकामना केबलकार प्रालिले यहाँ पहिल्यैदेखि केबलकार चलाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)