मोरङमा पक्राउ परेका विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइँदै
clickmandu.com · Sun Sep 20 08:45:57 GMT 2026

विराटनगर । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)