पोखरामा विश्व खाद्य कार्यक्रमको सहायता स्थल बन्दै
deshsanchar.com · Wed Mar 20 16:15:21 GMT 2024
पोखरा – पोखरामा मानवीय सहायता स्थल बन्ने भएको छ। विश्व खाद्य कार्यक्रमले पोखराको घारीपाटनस्थित पूरानो विमानस्थलमा मानवीय सहायता स्थल बनाउन लागेको हो।
बिहीबारदेखि निर्माण सुरु हुने सहायता स्थल ४ महिनामा सक्न लक्ष्य रहेको विश्व खाद्य कार्यक्रमका कार्यक्रम प्रबन्धक मोति थापाले जानकारी दिए। उनका अनुसार १६१ हजार अमेरिकी डलर लागतमा निर्माण हुनेछ। यूरोपेली युनियनको सहयोगमा सहायता स्थल बनाउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)