एमाले पुनर्गठनको सुझाव अनुसूचीमा, तत्काल नेतृत्व परिवर्तन स्थगित
ekantipur.com · Sun Sep 20 08:53:45 GMT 2026

एमाले पुनर्गठनको सुझाव अनुसूचीमा, तत्काल नेतृत्व परिवर्तन स्थगित
उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले महासचिव शंकर पोखरेलको प्रतिवेदनमा समावेश भएको नेतृत्व पुनर्गठनको विषय हटाएर एउटै प्रतिवेदन बनाएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)