याहूले आफ्नो व्यापार चीनबाट मर्ज गर्ने घोषणा गर्यो
news24nepal.tv · Tue Nov 02 17:22:22 GMT 2021
एजेन्सी । इन्टरनेट संसारको सबैभन्दा ठूलो र पुरानो कम्पनी मध्येको एक याहूले चीनमा आफ्नो व्यापार मर्ज गर्ने घोषणा गरेको छ ।
कम्पनीले आफ्नो विज्ञप्ति जारी गर्दै नोभेम्बर १ देखि चीनमा याहूको सेवा प्रयोग गर्न नपाउने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)