प्रभु महालक्ष्मी लाइफले गर्यो कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम
corporatenepal.com · Sun Sep 20 08:54:02 GMT 2026

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)