देउवाको गृह जिल्लामा पनि धमाधम कांग्रेसको वडा अधिवेशन
setopati.com · Sun Sep 20 08:51:00 GMT 2026

नेपाली कांग्रेसले आज पनि वडा अधिवेशन गरेको छ।
शनिबार र आइतबार वडा अधिवेशनको कार्यतालिका थियो। शनिबार ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)