सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?
nepallive.com · Sun Sep 20 09:03:11 GMT 2026

काठमाडौं– बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन् । ‘बिग बोस २०’को आगामी ‘वीकेन्ड का वार’ एपिसोडमा उनी ट्रोलरहरूमाथि खुलेर आक्रोशित देखिएका हुन् ।
शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले आक्रोशित हुँदै भनेका छन,‘ कर लो ना ट्रोल, ये लो ।’ प्रोमोमा उनी स्टेजमै टोपी र ज्याकेट उतार्दै प्रतिस्पर्धीहरूसँग पनि कडा रूपमा प्रस्तुत भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)