मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कार्यदलको प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय नआउने

nepalviews.com · Sun Sep 20 09:02:13 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन र चुनावी समीक्षासम्बन्धी कार्यदलले तयार पार्ने प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय समावेश नगर्ने भएको छ ।

पार्टी सचिव पद्मा अर्यालले नेतृत्व परिवर्तन वा पुनर्गठनसँग सम्बन्धित कुनै पनि विषय प्रतिवेदनमा नराखिने स्पष्ट पारेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)