नेतृत्व परिवर्तनको कुरा दस्तावेजमा आउँदैन, बैठकमा एउटै प्रतिवेदन पेस हुन्छ : पद्मा अर्याल
lokaantar.com

नेकपा एमालेकी सचिव पद्मा अर्यालले सबैको साझा मत भएको एउटा मात्र प्रतिवेदन सचिवालय बैठकमा पेस हुने बताएकी छन् ।
आइतबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको पार्टी पुनर्गठन कार्यदलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले फरक-फरक प्रतिवेदन बैठकमा पेस नहुने दाबी गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)