मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमालयन बुलियन कम्पनीद्वारा २१ लाख आर्थिक सहयोग गर्ने घोषणा

corporatenepal.com · Thu Aug 27 11:00:25 GMT 2026

काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

साथै उक्त कम्पनीले उक्त घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)