विश्वकपको फाइनल जारी
hamrakura.com · Mon Jul 20 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल जारी रहेको छ । स्पेन र अर्जेन्टिनाबीचको फाइनल भिडन्त जारी रहेको हो ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा ३० मिनेटको खेलसम्म दुवैतर्फ गोल भएको छैन । फाइनल खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)