आर्थिक संकटमा बालगायक अशोक दर्जी, ‘अहिले न पैसा छ, न बैंक ब्यालेन्स’
khabarhub.com · Sun Sep 20 09:10:39 GMT 2026

काठमाडौं – चर्चित बालगायक अशोक दर्जीले आफू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा भावुक भनाइ राख्दै झापा निवासी उनले आफ्नो वर्तमान अवस्था र जीवनका संघर्षबारे खुलाएका हुन्।
‘मेरो लाइफमा मैले हार पनि खाएँ, जितेँ पनि, फेरि लडेँ पनि। आज म सडकको बच्चा सडकमै छु,’ उनले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)