एमाले कार्यदलको निष्कर्ष : ओलीको राजीनामा नमाग्ने, विशेष महाधिवेशन नबोलाउने
himalpress.com · Sun Sep 20 09:12:50 GMT 2026

काठमाडौँ- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा उनलाई हटाउने विषयलाई प्रतिवेदनमा नराख्ने सहमति गरेको कार्यदलका सचिव महेश बस्नेतले बताएका छन्।
कार्यदल बैठकपछि उनले अध्यक्षको आलोचना नगर्ने र पार्टी एकतालाई प्राथमिकतामा राखेर प्रतिवेदन अघि बढाउने सहमति भएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)