इन्द्रजात्राको तयारी [तस्वीरहरू]
nepalviews.com · Sun Sep 20 09:12:41 GMT 2026

काठमाडौं । प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । हनुमानढोका दरबार क्षेत्र र वसन्तपुरमा सरसफाइ, रंगरोगन तथा रथ निर्माणको काम भइरहेको छ ।
यस वर्ष असोज ७ गते यःसिं उठाएसँगै इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)