दक्षिण-पश्चिम पाकिस्तानमा सुरक्षा फौजको कारबाहीमा ५ लडाकु मारिए, २३ सर्वसाधारण अपहरणमुक्त
ekantipur.com · Sun Sep 20 09:12:22 GMT 2026

दक्षिण-पश्चिम पाकिस्तानमा सुरक्षा फौजको कारबाहीमा ५ लडाकु मारिए, २३ सर्वसाधारण अपहरणमुक्त
कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारूद र विस्फोटक पदार्थ फेला परेको सेनाले जनाएको छ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)