पोखरा : मेयरमा एमाले, उपमेयरमा गठबन्धन अगाडि
annapurnapost.com · Sat May 14 18:30:00 GMT 2022
कास्की : कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ।
तीन सय मत गणना हुँदा मेयरमा एमाले र उपमेयरमा सत्ता गठबन्धनले अग्रता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)