बंगलादेशलाई ११४ रनले हराउँदै भारत फाइनलमा, स्मृति मन्धानाले रचिन इतिहास
ratopati.com · Sun Sep 20 09:17:00 GMT 2026
जापान । एशियन गेम्सको महिला क्रिकेटको सेमिफाइनलमा बंगलादेशलाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा ब्याटिङ गर्न आएको बंगलादेश १५.४ ओभरमा मात्र ८१ रनमा समेटियो । अब स्वर्ण पदकका लागि भारतले आगामी सेप्टेम्बर २२ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)