पत्रकारलाई सिकाउँदै ओलीले भने– ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्’
kendrabindu.com · Sun Sep 20 09:17:26 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र व्यावसायिक अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)